६ वर्षदेखि औषधि अभियान चलाइएपनि बाँके बर्दियामा हात्तीपाइलेको जोखिम उस्तै



Download our app to get more features

सरकारले विगत ६ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएपनि बाँके र बर्दियामा हात्तीपाइले रोगको  संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । बाँके र बर्दिया हात्तीपाइलेको अझैपनि उच्च जोखिममा रहेका छन ।

२०७२ माघमा बाँकेको नेपालगञ्ज र रझैनाका ६ सय २४ जना स्थानीय बासिन्दाको रगत चेक जाच गर्दा  ९९ जना अर्थात करिव १६ प्रतिशतमा हात्तिपाइले पोजेटिभ देखिएको थियो ।

पुरा समाचार पढ्नुहोस्

Comment from facebook