किन आउँछ सेतो दुबी ? डा. अमित अमात्य



Download our app to get more features

सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ । (ओठ,मुख,हात, खुट्टा आदि )
यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । किन सेतो दुबी आउँछ ? यसबाट मुक्ति पाउन के गर्ने ? छाला तथा यौन रोग विशेषज्ञ डा. अमित अमात्य यसो भन्छन् :

पुरा समाचार पढ्नुहोस्
 

Comment from facebook