यस कारण हुन्छ बाँझोपन :डा. नुतन शर्मा स्त्री रोग तथा बाँझोपन विशेषज्ञ



Download our app to get more features

बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतिपूर्ण समस्या हो । एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरुषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ ।
अपवाद बाहेक सन्तानको चाहना सबैमा हुन्छ । तर विविध कारणले बाँझोपन वा सन्तान नहुने समस्या धेरैमा विद्यमान छ । के हो बाँझोपन ? कसरी यो समस्याबाट मुक्ति मिल्छ ? स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा. नुतन शर्माका केही टिप्स् यस्ता छन् :

 

Comment from facebook