मधुमेह लाग्नुका कारण, लक्षण र बच्ने उपाय के के हुन् त ? वरिष्ठ फिजिसियन डा.दिनेश लम्साल



Download our app to get more features

वरिष्ठ फेमेली (परिवार) फिजिसियन डा.दिनेश लम्साल भन्छन्  रगतमा चिनीको मात्र बढी हुनु नै मधुमेह हो । सामान्यतया स्वस्थ व्यक्तिमा रगतमा चिनीको मात्रा खाना खानुअघि १०० र खाना खाएपछि १४० हुनुपर्छ । रगतमा यो भन्दा बढी चिनीको मात्र देखिनुनै मधुमेह हो । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परीणत हुन्छ र इन्सुलिनको माध्यमबाट रगतमा मिसिन्छ ।

Comment from facebook