भेरी अञ्चल अस्पतालमा सशस्त्र द्वन्द्वका घाइतेको निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु



Download our app to get more features

नेपालगन्जको भेरी अञ्चल अस्पतालले दशवर्षे सशस्त्र द्वन्द्वका घाईतेहरुको निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु गरेको छ ।मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रमा रहेका सशस्त्र द्वन्द्वका बेलाका घाईते तथा अपांग व्यक्तिहरुलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा मनोविमर्श सेवा सुरु गरिएको हो ।

 

Comment from facebook