शिक्षण अस्पतालमा केसी पक्षधर र विरोधीको नाराबाजी (भिडियो)



Download our app to get more features
शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बसेसँगै आइतवार साँझ उनको विरोधमा प्रस्तावित मनमोहन मेडिकल कलेजसम्वद्ध चिकित्सक एवं स्वास्थ्यकर्मीले अस्पताल प्रांगणमा चर्को विरोध गरे । उनीहरुको विरोध सुरु भएसँगै केसी समर्थक विद्यार्थी एवं चिकित्सकको टोलीले सोही ठाउँमा केसीको समर्थन गर्दै विरोध गरे । दुबै पक्षको घम्साघम्सी हुने स्थितीलाई रोक्न शिक्षण अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।

Comment from facebook