धुवाँधूलोले पनि हृदयघात गराउन सक्छ : डा. रञ्जीत बराल (मुटुरोग विशेषज्ञ)



Download our app to get more features

वातावरण प्रदुषण र सवारी साधनबाट निस्कने धुँवाका कारण फोक्सोका बिरामीमात्र नभई मुटुका बिरामी बढिरहेका छन् । फोक्सो र मुटुको सिधा सम्बन्ध हुने हुँदा धुँवाधुलोको असर मुटुमा समेत उत्तिनै पर्ने गर्छ । जसले गर्दा धुम्रपान मद्यपान नगर्ने व्यक्तिलाई समेत हृदयघात हुने सम्भावना रहेको मुटुरोग विशेषज्ञ रञ्जीत बरालको भनाइ छ । 

Comment from facebook