बालबालिकामा देखापर्ने मानसिक समस्याहरु



Download our app to get more features

 सामान्य भन्दा फरक व्यवहार देखाउने बालबालिकामा मानसिक समस्या पनि हुन सक्छ । विद्यालय जान नमान्ने, पढ्न वा गृहकार्य गर्न नमान्ने, अत्यन्तै चन्चल भएका कारण कतिपय अभिभावक हैरानीमा परेका हुन्छन् । तर बालबालिकाले भनेको नमान्ने र असामान्य व्यवहार देखाउँदा पनि अभिभाकले उनीहरुको मनोविज्ञान बुझ्न नसक्दा बालबालिका मानसिक रोगबाट पीडित भएको हुन सक्चे चिकित्सकहरु बताउँछन् । 

Comment from facebook