‘अनुहार र छालालाई स्वस्थ राख्न एकघण्टा कपालभाँती गर्छु’– इन्दिरा जोशी



Download our app to get more features

चौबन्दी चोली अनि रातो घांघर भनेर गाउँदै स्टेजमा नाच्ने इन्दिरा जोशीलाई अहिले यूवापुस्ताको ठूलो जमातले चिन्छ ।  ‘नेपाली साकिरा’ को उपनाम पनि पाएकी इन्दिराको प्रस्तुतिको फरक स्टाइल नेपाली संगीतप्रेमी माझ चर्चित छ ।

योग र कपाभाँती उनको नियमित व्यायाम हुन् । ‘दैनिक कपालभाँतीले छालाको समस्या नहुने भएकाले दैनिक कपालभाँती गर्छु नियम मिलाएर गरे यस्ले राम्रो गर्छ मलाई राम्रो गरेकाले दैनिक १ घण्टासम्म गर्छु’ हाम्रो डाक्टरसँगको कुराकानीमा उनले भनिन् ।    

Comment from facebook