समयमै पहिचान हुनसके निको हुन्छ क्यान्सर: डा. श्रेष्ठ



Download our app to get more features

बिरामीले क्यान्सर लागेको थाहा पाएर सुरुकै अवस्थामा उपचारका लागि अस्पताल आए सहजै उपचार गर्न सकिने डा. श्रेष्ठ बताउँछन् । तर, क्यान्सर भयानक रोग भएकाले उपचार गर्दा निको हुँदैन भन्ने भ्रम र सामाजिक मनोवृत्तिका कारण समयमै बिरामीले उपचारमा चासो नदेखाउँदा क्यान्सरका रोगीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

Comment from facebook