एक्लै बोल्ने र हाँस्ने गर्छन् साइकोसिस रोगीः डा. ओझा



Download our app to get more features

मानिस बाहिरी रुपमा हेर्दा शारिरीक रुपमा तन्दुरुस्त देखिएपनि विभिन्न मानसिक रोगबाट प्रताडित भएको हुन सक्छ । हामीले सामान्य जीवनमा देखाउने व्यहारमा कतिपय मानसिक रोगका लक्षणहरु देखा परेका हुन्छन् । तर, सबैले व्यक्तिका आचरणलाई मानसिक रोका लक्षणका रुपमा पहिचान गर्न नसक्दा समस्या उत्पन्न हुन्छ । 
 

Comment from facebook