शल्यक्रियाद्धारा बच्चा जन्माउने महिलामा देखा पर्ने समस्याहरुः डा. विभुषण न्यौपाने



Download our app to get more features

गर्भावस्थामा हरेक महिलाले आफ्नो स्वास्थ्यप्रति बढी नै संवेदनशील हुनुपर्छ । गर्भावस्थामा आमा र बच्चाको बढी नै हरेचाह गर्नुपर्छ । आमाको गर्भमा रहेको बेलामा पर्याप्ता पोषण र हेरचाह नभए बच्चाको शारीरिक विकास पूर्ण रुपमा नभइ अपांग बच्चा पनि जन्मन सक्छ । त्यसैगरी आमाको गर्भमा रहेन समयावधी पूरा गरेपछि बच्चाले प्राकृतिक रुपमा जन्मन पाएमा अझ स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । 

Comment from facebook