महिला–पुरुष दुवैमा हुनसक्छ बाँझोपन: प्रा डा. पदमराज पन्त



Download our app to get more features
स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. पदमराज पन्तका अनुसार पाठेघरको नलि बन्द भएर महिलाहरुमा बाँझोपनको समस्या देखिन्छ । पुरुषहरुमा शुक्रकिट उत्पादन नहुँदा पनि बाँझोपन देखापर्छ । बाँझोपन महिला र पुरुष दुवैमा हुने भएकाले सन्तान नजन्मनुको दोष महिलालाई मात्र लगाउन नहुने डा. पन्त बताउँछन् ।

Comment from facebook