कानको संक्रमण खतरनाक हुनसक्छ : डा. प्रियंका गुप्ता



Download our app to get more features

तपाईंलाई पनि कहिलेकाहीँ निकै कान दुखेको अनुभव पक्कै होला । हरेक मानिस कुनै न कुनै बेला कानको समस्याबाट ग्रसित भएकै हुन्छ । हेर्दा सामान्य लागेपनि कान दुख्ने समस्याले पछि ठूलै समस्या निम्ताउन सक्छ ।

Comment from facebook