रगतमा देखा पर्ने रोगबाट कसरी बच्ने ?



Download our app to get more features

दिनहुँ बढिरहेको वातावरण प्रदुषणसँगै मानिस विभिन्न रोगको सिकार भइरहेका छन् । पछिल्लो समय कतिपय मानिसमा रगतमा देखा पर्ने रोग मध्ये रक्तअल्पता एउटा प्रमुख समस्याको रुपमा आइरहेको छ ।

Comment from facebook