डाक्टर गायक !!



Download our app to get more features

राजविराज जन्मथलो भएका चिकित्सक डा. रणजीत कुमार झाले बंगलादेशबाट एमबीबीएस सकी शिक्षण अस्पताल महाराजगञ्जबाट एमडी र नयाँ दिल्लीको अपालो अस्पतालबाट एकएक वर्ष मधुमेह र मुटुरोगमा पनि फेलोसिप गरेका छन् । झाले चिकित्सा पेशामा जस्तै इमान्दारिता संगीतमा पनि देखाएका छन् । यिनको कुशलता जति चिकित्सा पेशामा छ त्यतिनै गायनमा पनि छ । १२ वर्ष देखि चिकित्सा पेशामा सक्रिय डा. झा करिव २० वर्ष देखि गायन क्षेत्रमा लागेर २ ओटा एकल एल्वमसहित करिव २० वटा गितमा स्वर दिई सकेका छन् ।

Comment from facebook