छारे रोगबाट यसरी बच्न सकिन्छ: डा‍. राजु पाैडेल



Download our app to get more features

सबै बेहोस हुने रोग छारे रोग होइनन् । मस्तिष्कमा भएका न्युरो ट्रान्सिमिटर असन्तुलित भएमा छारे रोग देखिन्छ । छारे रोग इपिलेप्सि पनि भनिन्छ । गाउँघमा हात काम्यो, आँखा फर्कियो, मुख बाँगियो भने मात्र छारे रोग भएको भन्ने चलन छ । तर यति मात्र छारे रोगको लक्षण नहुने चिकित्सकहरुको भनाइ छ । कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयमा पन सामान्य अवस्थमा फर्किनु पनि छारे रोगकाे लक्षण हो । 

 

Comment from facebook