गोविन्द केसीको 'फोटोग्राफी शोख'



Download our app to get more features

शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको बृहत फोटो प्रदर्शनी बुधबारबाट शुरु भएको छ । केसीले विगत २५ वर्षयता देशका सबै जिल्लामा खिचेका फोटा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिहीवारसम्म अवलोकन गर्न पाइनेछ । प्रदर्शनीको पहिलो दिन डाक्टर केसीले आफ्नो फोटोग्राफीको शोखका बारेमा यसरी प्रष्ट पारे ।

Comment from facebook