टन्सिलाइटिसबाट यसरी बच्न सकिन्छः डा. पवित्रा लिम्बु



Download our app to get more features

अधिकासं मानिसहरुलाई धुलो, धुवाँ वा चिसोमा बस्दा घाँटी दुख्ने, खाना निल्न अप्ठ्यारो हुने जस्ता समस्या हुन्छ । तर यस्ता लक्षण धुलो र धुवाको कारण मात्र नभइ टन्सिलाइटिसको पनि हुनसक्छ ।

Comment from facebook