होमियोप्याथी चिकित्सा पद्धतीप्रति बिरामीको आकर्षण बढ्दो : डा. प्रेमनारायण श्रीवास्तब



Download our app to get more features

विश्वका चिकित्सा प्रणालीहरुमध्ये होमियोप्याथिक चिकित्सा प्रणाली पनि एक पद्दती हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रुपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ । विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दती लाभदायक हुने चिकित्सकहरु बताउँछन् ।
डा. प्रेमनारायण श्रीवास्तबसँगको कुराकानी

Comment from facebook