जथाभावी 'सनग्लास' लगाउँदा अन्धो भइएला है :डा इरिना कंसाकार (आँखा रोग विशेषज्ञ) 



Download our app to get more features

गर्मी सुरुभएसँगै बाहिर निस्कनै मुश्किल पर्ने गरि टन्टलापुर घाम लाग्छ । सडक र चोकगल्लीहरु धुलाम्मे हुन्छ । त्यसैले तपाइँ हामी मध्ये धेरैलाई सनग्लास लगाउने बानी परिसकेको छ । तर हामीलाई कस्तो चश्मा लगाउने भन्ने बारे त्यति धेरै जानकारी छैन । अझै हामीलाई त जथाभावी चश्मा लगाउँदा आँखाको ज्योती समेत गुम्न सक्छ भन्ने त सोचेका पनि छैनौं । चिकित्सकका अनुसार जथाभावी चश्माको प्रयोगले अन्धोपना समेत निम्त्याउन सक्छ । 

डा इरिना कंसाकार (आँखा रोग विशेषज्ञ) संग कुराकानी

Comment from facebook