शारीरिक व्यायाममा अल्छि नगर्नुहोस् मस्तिष्कघातले सताउला



Download our app to get more features

 हरेक मानिस आफूलाई स्वस्थ्य राख्न चाहन्छ । तर स्वस्थ्यकर आचरण नदेखाउँदा विभिन्न रोगको सिकार हुनुपरेको छ । 
पछिल्लो समय सुविधाभोगी व्यवहारका कारण कतिपय मानिसहरु मस्तिष्कघातको समस्याबाट ग्रसित हुने गरेका छन् । व्यस्त जीवनशैली, खानपानमा सचेत नहुने र पर्याप्त मात्रामा शारिरीक व्यायाम नगर्ने तथा धुम्रपानको कुलतमा लागेका युवाहरुमा पनि मस्तिष्कघातको समस्या देखिन्छ । 

Comment from facebook