Social Update - 255



Download our app to get more features
सबैलाई आज छुट्टी तर अस्पतालमा भने छैन । स्वास्थ्य सेवा र स्वस्थ्यकर्मी आख़िर अरुभंडा फ़रक हो रहेछ । अरुले छुट्टी मनाउदाँ यीनीहरू काम गर्दछन । स्वास्थ्यकर्मीलाई अबहेलना होईन हौसला दीने गरौ । यो छेत्रको सम्बेदनशीलतालाई सबैले बुझऊ।

Comment from facebook