Social Update - 252



Download our app to get more features
''वाबु सिटामोल छैन ल्याउनुस न २-४ वटा गोली टाउको दुख्दा खान हुन्छ लगेर राख्न्न पर्‍यो'' भन्न्ने वजैहरुले जहिले औषधी माग्न्न होइन लौन वाबु विमार लाउनवाट कसरी रोक्न सकिन्छ भनेर स्वास्थ्य संस्था धाउन थाल्छन, जव सम्म क्लिनिकल सर्भिस सेकेण्डरी पृभन्सन हो भन्ने कुरो गाँउ गाँउमा था हुँदैन तव सम्म एस्तै हो साथी हो जनस्वास्थ्य अधिकृतको माग संख्या २,३,४,५,६ :D :D कि कसो ?? #सन्दर्भ लोक_सेवा_आयोगको_जनस्वास्थ्य_अधिकृत_माग_संख्या_9

Comment from facebook