Karyotyping

Package Contents

१.    Cytogenetic के हो ?
•    Cytogenetic भन्नाले हाम्रो शरीरमा हुने Chromosomes को अध्यन बुझिन्छ

२.    Cytogenetic (Karyotyping) अध्यन किन गरिन्छ?
•    क्यान्सर रोग पता लगाउन र क्यान्सर रोग को Prognosis पता लगाउन,
•    बंसानुगत रोग पता लगाउन,
•    निसन्तान दम्पतिमा बच्चा नहुनुको कारण खोज्न,

Rs

10000

Buy Package