Talk to us: +977 1 4102891
KATHMANDU CANCER CENTER
Nala Road, Tathali-2

About

काठमाडौँ क्यान्सर सेन्टर  नेपालका केही क्यान्सर विशेषज्ञको पहलमा खुलेको अत्याधुनिक रेडियोथेरापी सहितको सेवा दिने पहिलो क्यान्सर अस्पताल हो । विगत धेरै बर्ष देखि क्यान्सरका बिरामीको उपचारमा तल्लिन डाक्टरहरूको एउटा समुहले नेपालमा नै विश्वस्तरिय क्यान्सर अस्पतालको आवश्यकता देखे पछि अन्य केही व्यक्तित्वहरूका साथ यो अस्पतालको थालनी गर्नुभएको हो ।देश र विदेशमा बिभिन्न प्रसिद्ध सँस्थाहरूमा अध्ययन र प्रशिक्षण लिनुभएका डाक्टरहरू यो अस्पतालमा हुनुहुन्छ ।

 

अहिले सम्म पनि आधुनिक रेडियोथेरापी र केमोथेरापी लिनलाई क्यान्सरका बिरामीहरू भारत र अन्य मुलुक जानु पर्ने वाध्यतालाई तोड्न यो अस्पतालको थालनी भएको हो । आफ्नै देशमा सहज र राम्रो क्यान्सर सेवा प्रदान गर्नु यस अस्पतालको मुख्य उद्येश्य हो ।

हाम्रो प्रतिबद्धता


काठमाण्डौं क्यान्सर सेन्टरले क्यान्सरको उपचारमा बिरामीको आवश्यकता तथा विश्व स्तरको उत्कृष्ठ प्रविधिको प्रयोग गरेर क्यान्सरको उपचारमा अतुलनीय सेवा प्रदान गर्नेछ । हाम्रो सेन्टरमा क्यान्सरको उपचारको लागि विभिन्न विशेषज्ञता हासिल गरेका चिकित्सकले क्यान्सरको सबै प्रकारको उपचार प्रदान गर्नुहुनेछ। नेपालका विभिन्न अस्पतालमा  उपचाररत क्यान्सरका बिरामी तथा सो बिरामीको उपचार गरिरहेका चिकित्सकहरूलाई क्यान्सर उपचारका बारेमा परामर्श यो अस्पतालले दिनेछ ।

नेपालमै विश्वस्तरिय क्यान्सर सेवा दिनु यो अस्पतालको मुख्य उद्देश्य हो ।

Services

Facilities

No Information available !!!

Recent Videos (View All)

No videos yet !!!
This organization has been viewed 3,283 times and last modified on 2020-02-06 13:18:17
Dr. Surakshya Karki

Dr. Surakshya Karki

MBBS, Nepal & Medical officer
Dr. Subodh Raj Khadka

Dr. Subodh Raj Khadka

MBBS, Nepal & None
Dr. Subhas Pandit

Dr. Subhas Pandit

MBBS(BPKIHS), MD (AIIMS,New Delhi) & Radiotherapy & Oncology
Dr. Simit Sapkota

Dr. Simit Sapkota

MBBS(KMC), MD (PGIMER,Chandigarh) & CONSULTANT CLINICAL ONCOLOGIST
Dr. Anjani Kumar Jha

Dr. Anjani Kumar Jha

MBBS (Bangaladesh),MD(Kusturba,Manipal) & SENIOR CONSULTANT ONCOLOGIST
Dr. Deep Lamichhane

Dr. Deep Lamichhane

MBBS, MS, Fellowship in Surgical Oncology, Fellowship in GI-HPB Surgery & Surgical Oncologist and GI-HPB surgeon
Dr. Suresh Kayastha

Dr. Suresh Kayastha

MBBS, Nepal & Obstetrician and Gynecologist, Gynecologic Oncologist and Laparoscopic Surgeon

तथ्याङ्कमा कोरोना

X