Profile
डा. सुनिल पौडेल नेपालकै प्रथम रजिस्टर्ड प्राकृतिक चिकित्सक तथा दुखाइ बिशेसज्ञ हुनुहुन्छ । वहाँले राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेज् (RGUHS), बेङ्लोरबाट साढे पाँच बर्षे BNYS, यु केबाट दुखाइको उपचारमा दुइ बर्षे Post Graduate Diploma in Pain Management, अनि अमेरिकाबाट मेरुद्न्ड्को उपचारमा एड्भान्स ट्रेनिङ पनि पुरा गर्नु भएको छ । वहाँले यु के, अमेरिका तथा क्यारेबियन देशहरुमा साढे सात बर्ष लामो अनुभव पनि सँगल्नु भएकोछ । वहाँले यि देशहरुका साथै नेपालमा २० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरुको स्थापना पनि गर्नु भएको छ । वहाँसँग मेरुदन्ड र जोर्नीको असाध्य दुखाइ,अर्थो न्युरो तथा नसर्ने रोगको उपचार तथा योग्, प्राकृतिक उपचार्, वेलनेस्, फिटनेस्को २० बर्शको अनुभव पनि छ । वहाँले टेलिभिजन तथा देश बिदेशमा थुप्रै कार्यक्रम तथा रिसर्च पेपरहरु प्रस्तुत गर्नु भएको छ । वहाँ ईन्डियाका बिभिन्न युनिभर्सिटीमा समेत भिजिटिङ प्रोफेसरको रुपमा पनि पढाउनु हुन्छ । Dr. Sunil Paudel 1st BNYS of Nepal (RGUHS, B'lore) PG Dip- Pain Management (UK) Advance Training (USA) in Spinal Pain Management WhatsApp, Viber: +977 9841363167 email: [email protected]
- Qualification - 1st BNYS of Nepal, PG Diploma in Pain Management (UK), Advance Training (USA)
- Speciality - Chronic Pain Management, Yoga & Naturopathy
- Website - http://healthresortnepal.com