Asked by Ashish Chaudhary ,33 years

on 27/12/18

नमस्ते ! हालसालै मैले थाइराइड परिक्षण गरेकोमा १३.५ अाएको छ। यसलाइ नियन्त्रण गर्न अौषधि प्रयोग गर्ने कि खान पिन वा अन्य विधि बाट कम गर्न सकिन्छ ।

Replies to question

Post Reply

सुझाबकाे लागि धन्यवाद ।।।

Answered on 29/12/18

प्रश्नको लागि धन्यवाद। थाइराइड तलमाथिको समस्या खानपिन बारेर सन्चो हुदैन । यसको निम्ति औषधि नै सेवन गर्नपर्छ । एकपटक नजिकैको फिजिसियन वा आफुले देखाइरहेका चिकित्सकलाई देखाएर औषधि मिलाउनुहोला। धन्यवाद

Answered on 28/12/18

Post your Reply

Press Here to type in नेपाली ➤