Asked by Anonymous User ,32 years

on 2/4/21

calcium deficiency को लागि दिइने औषधि simcal tab मिर्गौलामा पत्थरी (हालसालै भिडियो एक्सरे गरेर हेर्दा ४एमएम को देखिएको) भएका बिरामीले खान उपयुक्त हुँदैन भन्ने सुनियो । के यसमा सत्यता छ ? यदि उक्त औषधि खान हुँदैन भने calcium deficiency हुँदा के गर्ने ?

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters