Asked by Anonymous User ,27 years

on 1/4/21

म अहिले 25बर्स को अबिबाहित पुरुष हु।मेरो समस्या भनेको premature ejaculation हो?premature ejaculation ले गर्दा मलाइ आज्कल sex गर्न पनि खासै इच्छा जाग्दैन?मैले हाल सम्म कुनै औषधि प्रयोग गरेको छैन?मैले फेसबुक र youtube मा सिकाए जति प्राय सबै कुरा गरि सक्दा पनि केहि improve भएन??अब म औषधि सेवन गर्नु परो भन्ने सोच मा छु please डा. मलाइ येस्को उपाय सिकाइ दिनु परो जस्ले गर्दा म लमो समय सम्मको यौन इच्छा पुरा गर्न सकु।

Replies to question

Post Reply

You can consult a nearby psychiatrist

Answered on 1/4/21

Namaskar! Tapai ko samasya sambandi doctor sanga paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/dermatology

Answered on 1/4/21

Post your Reply

Press Here to type in नेपाली ➤