Asked by Anonymous User

on 29/3/21

दुई महिना अघि मलाई COVID-19 देखिएको थियो । त्यतिबेला प्राईभेट अस्पतालमा देखाएको थिएँ । डक्टरको सल्लाह अनुसार LFT Test गर्दा ALT (SGPT) 108 भएकोले एक महिनाको लागी युसोलिभ-300 प्रयोग गर्न भन्नुभयो । अहिले मैले सरकारी अस्पतालमा फेरि LFT Test गर्दा ALT(SGPT) 110 देखियो । तर डक्टरले "नआत्तिनुस् । यो नर्मल हुन टाईम लाग्छ । अहिले फेरि औषधी थप्नुपर्ने आवश्यकता छैन । बरु डेली एक्सरसाईज गर्नुस् र एक महिना पछि आउनुस्" भन्नुभयो । तर म डक्टरको कुराले अलि कन्भिन्स हुन सकेको छैन । म रक्सी, चुरोट पनि खाँदिन तर मलाई किन Liver को समस्या देखियो होला ? अब मैले के गर्दा उपयुक्त होला ? सम्बन्धित डक्टरको सल्लाहको प्रतिक्षामा छु

Replies to question

Post Reply

Namaskar! Kripaya tala diyiyeko link ma clcik gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 30/3/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters