Asked by Anonymous User ,63 years

on 10/3/21

मेरो उमेर ६५ वर्षको छ / आठ वर्ष देखि मुटु रोगको औशधि इकोएस्पिरिन निरन्तर ली आएकोछु/ येस्ता रोगिले कोविद -१९ को भ्याक्सिन लिनु हुन्दैन भन्छन के यो सत्य हो? भोलि मेरो पालो छ /

Replies to question

Post Reply
Dr. Nirish Vaidya

Internal Medicine

Lagaunu hunchha

Answered on 10/3/21

Post your Reply

Press Here to type in नेपाली ➤