Asked by Anonymous User

on 14/12/18

मेरो आमा 56 बर्षको हुनुहुन्छ, गाउँबाट छाती धेरै दुखेर काठमाडौ लिएर आएको छु, पाटन र गगालाल हृदयकेन्द्रमा देखाई सके अझै पनि समस्या पत्ता लाग्न सकेको छैन, मुटुको कारणबाट दुखाई होइन भन्ने निश्चित भइ सक्यो, कत्तै गास्ट्रीकले पो हो कि भन्ने सङ्का लागेको छ, त्यो नि होइन भने कता कुन चेक-अप गर्ने होला??

Replies to question

Post Reply

धन्यवाद

Answered on 19/12/18

प्रश्नको लागि धन्यवाद । छाती दुख्ने कारणहरु धेरै हुन्छन। तपाइले भनेझै मुटुको कारण, ग्यास्ट्राइटिस वा अन्य कारण पनि हुन सक्छ। एकपटक फिजिसियनलाई परिक्षण गराएर थप जानकारी लिन सकिन्छ । काठमाडौको कुनै अस्पतालमा एकपटक फिजिसियनलाइ देखाएर सल्लाह लिनुहोला । धन्यवाद

Answered on 15/12/18

Post your Reply

Press Here to type in नेपाली ➤