Asked by Dhankumar Rai

on 13/12/18

कृपया, लजाएर त हुन्न रहेछ। रोग वा बिमारी भए पछी म अहिले 37 बर्षको भए बिबाह नी भै सक्यो। बच्चा 1 जना छ, म हाल बिदेश भूमिमा कार्यरत छु। कही कतै बाहिर गएको छैना, मेरो श्रीमती नेपालमा नै छन, बिगत 4 वा 5 बर्ष अगी देखी कहिले काही पिसाब गर्दा पिसाबबाट विर्य जस्तो निस्कने गर्दछ। कहिले यसरी नै निस्कन्छ कहिले बन्द हुन्छ वा निस्कदैन, के वा कहाँ उपयुक्त ठाऊँ बिशेष डक्टरलाई भेट्रन चाहन्छु। कृपया, मेसेजमा रिप्लाई पाए सारै अभारी धन्य हुने थिय।।।।।।।।

Replies to question

Post Reply

Yes, you can payment through Esewa, khalti, Bank voucher, Visa card.

Answered on 17/12/18

please visit this link for online consult and payment. You can use esewa and other payment options https://www.hamrodoctor.com/consult_now

Answered on 15/12/18

यदि मैले अनलाइन सर्विस लिय, भने कसरी पेमेन्त गर्न पर्ने होला, यदि जो सुकै सग भए पनि पहिला पेमेन्ट कुरा आउछ, के Esewa मार्फत गर्न सकिन्छ होला, कृपया जानकारी दिनु होला।।।

Answered on 13/12/18

Post your Reply

Press Here to type in नेपाली ➤