Asked by Anonymous User

on 13/12/18

सबै यो उपलब्ध गराउने टीमलाई धेरै धेरै धन्यबाद। मेरो शरीरको धेरै भागमा खुट्टाको पसुला, पाखुरा, छाती, पेटमा etc, भागमा सानो रातो कोठी जस्तो डंडीफोर त हैना, अरु के नै हो। कोटाएर हेरे ब्लोड धेरै बगी रहन्छ। यो के हो कहाँ कुन हस्पिटलमा देखाउदा अति राम्रो हुन्छ वा हुन्थ्यो। कृपया सबै जानकारी अभारी हुने थिय।।।

Replies to question

Post Reply

Yes, sure you can upload your medical reports, as well as your body parts of photo.

Answered on 17/12/18
Dr. Anil Kumar Bhatta, PhD

Dermatologist, Venereologist and Aesthetician

Hi, According to your history, I think it might be wart or Molluscum contagiosum. for conform I need to see picture or visit me at Let Me In korean Aesthetic Hospital or Mero Hospital new baneshwor. After seeing I can conform and prescribe you medicine. Thank you https://www.youtube.com/watch?v=QjPkemjsolo&t=1256s

Answered on 14/12/18

यदि मैले अनलाइन सर्विस लिय, भने कसरी पेमेन्त गर्न पर्ने होला, यदि जो सुकै सग भए पनि पहिला पेमेन्ट कुरा आउछ, के Esewa मार्फत गर्न सकिन्छ होला। माथिको प्रश्न माथि अझ बिस्तृत जो देखिएको छ, मेरो शरीरको कुनै भागमा त्यसको फोटो नी पेस्ट वा खिचेर देखाउन पाए अझ राम्रो प्रस्ट हुने थियो, कृपया सबै जानकारी दिनु होला।।।।।।

Answered on 13/12/18

Post your Reply

Press Here to type in नेपाली ➤