Asked by Anonymous User ,41 years

on 16/1/21

मेरो श्रीमतीको २०७३ साल कार्तिक १२ गते पहिलो बच्चा अप्रेसन द्वारा निकालिएको थियो सोही दिन परिवार डाक्टरहरूको सल्लाह अनुसार नै परिवार नियोजनको अस्थाई साधन कपर टी पाठेघरमा राखिएको छ । हाल आएर उनलाई बेला बेलामा ढाड दुख्ने र योनीबाट गनाउने पानी बग्ने हुन्छ भन्छिन् यो कपर टी को प्रयोगले नै भएको हो या अन्य कुनै कारण होला ?

Replies to question

Post Reply

Namaste! Doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 17/1/21

Post your Reply

Press Here to type in नेपाली ➤