Asked by uttam karki

on 14/1/21

३ महिनाकि मेरी छोरी बेला बेला टाउको हल्लाइ रहन्छिन । निन्द्रामा समेत टाउको हल्लान थालेकि छिन । झगडा गर्ने, रुने , त्यस्तो केहि गर्दिन्न ।त्यस्तो किन हुन्छ होला ? कृपया सल्लाह पाउ न ।

Replies to question

Post Reply

Namaste! Doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/pediatrics

Answered on 14/1/21

Post your Reply

Press Here to type in नेपाली ➤