Asked by Anonymous User

on 26/11/18

मेरो छोरो चार महिना को हुन लागेको छ किन धेरै रुन्छ

Replies to question

Post Reply

बच्चाहरु रुने कतिपय स्थितिमा सामन्य पनि हुन्छ । भोक लागेमा, कतै दुखेमा, निन्द्रा लागेमा आदि कारण पनि हुन सक्छ। यी कुराहरु ख्याल गर्नुहोला। ठिक नभएमा एकपटक बालरोग विशेषज्ञलाई देखाउनुहोला

Answered on 28/11/18

Post your Reply

Press Here to type in नेपाली ➤