मेराे छाेरीकाे नाक वन्द भएकाे अाज लगभग 1 महिना भयाे ,याे विचमा नासाेभिया ,बेटनाेर र नुन पानि काे प्रयाेग पनि गरियाे तर राति सुत्दा मुख वाट सास फेर्छे के गर्ने हाेला सिगान पनि छइन अाैषधि प्रयाेग गर्दा सेताे वाक्लाे सिगान अाउछ पिछ उस्तै हुन्छ
याे भन्नाले के हाे अनि के गर्दा हुन्छ
Children ma naak banda hunu ra mukh baata sass fernu euta cause Adenoid Hypertrophy pani huna sakxa.