डा. साव मेरो श्रीमतिको २०७६ मंसिर मा टोटेल थाइराइडको अप्रेशन गरेको हो अप्रेशन पश्चात तिन चार महिना पछि गामा इमेजिङ रिसर्ज सेन्टर नारायण गोपाल चोकमा स्क्यान, फिजियोथेरापी गर्ने डा. बाट सल्लाह भएहो थियो तर यो कोरोना भाइरसको कारण लकडाउन हुँदा अस्पताल सबै बन्द भयो त्यसकारण अब स्क्यान गर्दा खेरी राम्रो हुन्।छ कि हुँदैन स्क्यान गर्नुपर्ने समय अप्रेशन गरेको ५/६ महिना पछि भन्ने थियो । अब स्क्यान गर्नु पर्ने हुन्छ कि नाई यो बारेमा जानकारी दिनुहुनेछ भन्ने पूर्ण विश्वास राख्दछु ।