मलाई घाटी को एलर्जी छ. २ बर्ष अघि यस्को बारेमा थाहा पाए. यस्ले गर्दा मलाई समय समयमा टन्सिलाइटिस पनि भई रहन्छ. के यस्ले गर्दा गिजामा पानी तथा रगत का फोका बस्छन्? मैले ब्रश गर्दा सधै थोरै मात्रामा रगत आउछ र पानीका फोका पनि 5/6 दिनको फरकमा मुख भित्र बनि रहन्छ. यसको लागि केही जानकारी को लागि अनुरोध गर्दछु॥
Namaste! Doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/ear-nose-throat