Asked by Anonymous User ,30 years

on 6/4/18

Malai yetikai chakkar lagxa hospital gako sabai reports normal xa be aba MRI mra garnu parxa vaneko xa yesko upaye vannu paryo

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । चक्कर लाग्ने कारणहरु धेरै हुन्छन । लामो समयसम्म चक्कर लागेको, रिपोर्ट पनि सबै ठिक रहेको भनेर भन्नुभो। धेरै जाचपछी पनि कारण यहि हो भनेर यकिन नभएको स्थितिमा थप दिमागमा केही असर छ कि छैन भनेर थाहा पाउन MRI को सुझाव दिइएको होला। लामो समयको समस्या र आफ्नो दैनिक क्रियाकलापलाई असर गरिरहेको छ भने त्यो गराउदा नै राम्रो हुन्छ । शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 10/4/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters