Asked by Anonymous User

on 20/10/20

लकडाउनको समयमा कान बन्द भएको कारण बागबजार ENT अस्पतालमा जचाउन गएको कानेगुजिको कारण हो सफा गर्नुपर्छ भनेर ३-४ दिन Otorex औषधि हालेर सफा गरिदिनुभयो अनि कान खुल्यो। त्यसको ८-१० दिन पछि फेरि कान बन्द भएको मसहुस भयो र एक दिन औसधि हालेपछि आफै धेरै मात्रामा फोहोर निस्कियो। अब त ३-४ दिन ३-४ दिनमा सधै यस्तै समस्या भैरहेको छ सेतो लेदो निस्कन्छ। दुख्ने समस्या पनि छैन कान चाहिँ बन्द हुन्छ अब मैले के गर्दा ठिक होला

Replies to question

Post Reply

Namaste! Yedi tapai doctor sanga online paramarsha lina chahanu hunchha vane tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 21/10/20

Post your Reply

Press Here to type in नेपाली ➤