Asked by Bikesh Khadgi ,30 years

on 10/11/18

malai chakkar lagne Mann ma kura kheldai garne ani kura birsene jasto hune ani daar lagya jasto hune k Karan le vako hola Vann dinu paryo

Replies to question

Post Reply
Answered on 22/11/18

प्रश्नको लागि धन्यवाद । सधै यस्तो हुनेहो कि कहिलेकाही हुने हो। यस्तो समस्या भएको कति भयो खुलाउनुहोला। साथै एक्कासी यस्तो समस्या देखिन थाल्यो वा कुनै घटना घटेर भन्ने पनि प्रष्ट पार्नुहोला। तपाइको दीनचर्यामा नै यसले असर गरेको छ भने एकपटक मानसिक रोग विशेषज्ञलाई देखाएर त्यसै अनुसारमो सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत मानसिक रोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 12/11/18

Post your Reply

Press Here to type in नेपाली ➤