Asked by Anonymous User

on 14/10/20

डा साहब सानो सल्लाहा सुझाबको लागि हजुरहरू सामु मेरो श्रीमतीको टाउको को देब्रे पटिको केही भाग प्राय सधैं चिलाउने गर्दछ। जुन भाग जहाँ कनायार सेतो सेतो भाग बनी सकेको छ। हुन त यो छालाको नै बिमारी हो, आज सम्म कही कसै डा साहब देखाएको छैन। खासै के होला के कसरी समस्याको समाधान गर्न सकिन्छ। कृपया बताई दिनु भए आभारी हुने थिए। धन्यवाद,,,,,

Replies to question

Post Reply

धन्यवाद HD टीम, म हजुरहरू सग जो जोडिनु भएको छ। डा प्रतिमा पौंडेल, डा अनिल कुमार भट्ट जो विशेष छाला सम्बन्धित हेर्नु हुन्छ। उहाँहरुलाई सम्पर्ग गर्ने छु। धन्यवाद जानकारीको लागि,,,,,,।

Answered on 14/10/20

Namaste, Kripaya chala sambandi doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click gari paramarsha linu hola, https://www.hamrodoctor.com/service/dermatology

Answered on 14/10/20

Post your Reply

Press Here to type in नेपाली ➤