Asked by Anonymous User

on 11/10/20

गलामा केही अ डकेको जस्तो अनि सुख्खा महसुस हुनु जिब्रो बाक्लो भएको जस्तो लाग्नु बिहान जिब्रोमा सेतो तह देखिन्छ जिब्रो को पछाडि बाक्लो कफ देखिन्छ खकार फाल्दा बाक्लो सिगान र दहि जस्तो सेतो देखिन्छ खकार ।मलाई पहिला बर्ष को 5-6 पटक भन्दा बढी टन्सिल हुन्थ्यो विशेष गरेर चिसो खानी बितिकै यो के भयेको होला ?

Replies to question

Post Reply

Link nai khuldaina ta

Answered on 13/10/20

Namaste. Kripaya tala ko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 12/10/20

Post your Reply

Press Here to type in नेपाली ➤