Asked by anonymous

9 months ago

गलामा केही अ डकेको जस्तो अनि सुख्खा महसुस हुनु जिब्रो बाक्लो भएको जस्तो लाग्नु बिहान जिब्रोमा सेतो तह देखिन्छ जिब्रो को पछाडि बाक्लो कफ देखिन्छ खकार फाल्दा बाक्लो सिगान र दहि जस्तो सेतो देखिन्छ खकार ।मलाई पहिला बर्ष को 5-6 पटक भन्दा बढी टन्सिल हुन्थ्यो विशेष गरेर चिसो खानी बितिकै यो के भयेको होला ?

Replies to question

Post Reply
Kumar Kuwar

Link nai khuldaina ta

Answered 9 months ago
HD Support Team

Namaste. Kripaya tala ko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered 9 months ago

Post your Reply

Press Here to type in नेपाली ➤

Our Associates & Partners