Asked by Anonymous User

on 26/9/20

नमस्ते डाक्टरसाब म 30 बर्सको भय मलाई यो बुद्दी बङ्गरा कि के भन्छनी करिब 6 बर्स देखि सताईराछ एकसाईड्को समन्या दुखाईमै निस्कियो तर अर्को साइड्को लगभग ६ बर्स जति भयो अझै पूरा निस्केको छैन बेला बेला दुखी रहन्छ यस्को केही उपाय भय बताई दिनु पर्यो । धन्यवाद

Replies to question

Post Reply

Namaste. Kripaya tala ko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/doctor/dr-nitesh-kumar-roy

Answered on 27/9/20

Post your Reply

Press Here to type in नेपाली ➤