Asked by Karna Pandey ,3 years

on 25/9/20

मेरो उमेर ५१ वर्ष पुरा भयो । कानको समस्या भई सिभिल अस्पतालमा डा दिपेश शाक्यलाई देखाई गत ६ दिन देखि Ipod CV-200 बिहान बेलुका खाई रहेको छु । अहिले मलाई सामन्य जीउ दुख्ने र थकान महशुष भएको छ । pulse Rate 74/ min बाट बढेर ९० देखि १०० को हाराहारी पुगेको छ । किन होला ?

Replies to question

Post Reply

Namaste. Kripaya, tala ko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 25/9/20

Post your Reply

Press Here to type in नेपाली ➤