Asked by Anonymous User ,26 years

on 22/9/20

नमस्कार सर / मिस म एक २३ वर्षको युवक हु, बिगत ५/६ वर्ष देखि मेरो नाकले कुनै पनि वास्ना तथा गन्ध हरु थाहा पाउदैन । प्रायजसो समय घाँटी दुखिरहने तथा नाक टालिने रुघा लाग्ने, नाक दुखेको जस्तो अनुभव हुन्छ । के यस समस्या को उपाचार तथा समाधान होला त ? यस्को उपचारको लागि कहाँ जादा उपयुुक्त होला ?? suggest nd recommend me please..🙏🙏

Replies to question

Post Reply

Answered on 22/9/20

Namaste. Kripaya, tala ko link ma click gari tapai ko samasya sambandi doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 22/9/20

Post your Reply

Press Here to type in नेपाली ➤