Asked by dadhiram kc

on 21/9/20

डाक्टर साब नमस्कार । मेरो पाखुरा को हड्डीले बेला बेलामा ठाउँ छोड्ने गर्छ । अनि अहेब ले ठाउँ मा लिदिनु भयो । अहिले सम्म 6 चोटी यस्तो भयको । एक जना डाक्टर ले यहाँ भन्दा अगाडि हुदा MRI गर्न पर्छ भनु भाको थियो तर अर्को hospital को डाक्टरले x-ray हेर्दा हड्डी ठिक ठाउँमा छ भनु् भएको थियो । तर फेरि मेरो हड्डी ले ठाउँ छोड्यो। के गर्नु होला बताइदिनु भए आभारी हुने थिए।

Replies to question

Post Reply

Namaste. Tapai le tapaiko samasya sambandi doctor sanga online paramarsha lina saknu hunchha. Kripaya tala ko link ma click garnu hola; https://www.hamrodoctor.com/doctor/dr-asish-rajak

Answered on 21/9/20

Post your Reply

Press Here to type in नेपाली ➤